Logo

रविन्द्र मिश्र नेतृत्वको पार्टीको नाम फेरियो, के भयो नाम ?

रविन्द्र मिश्र नेतृत्वको पार्टीले नाम परिर्वतन गरेको छ । अब पार्टीको नाम साझा विवेकशील पार्टी भएको छ । यसअघि विवेकशील साझा पार्टी थियो । तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो । तर, उज्वल थापा नेतृत्वको समूह फुटेर विवेकशील नेपाल दल बनाएको छ । छुट्टिएर गएको समूहले ‘विवेकशील’ नाम प्रयोग…