प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह फेरि झण्डै एक हप्ता लामो जिल्ला दौडाहामा निस्कन लागेका छन् । उनी शुक्रबारबाट जिल्ला प्रदेश नम्बर १ का धनकुटा, तेह्रथुम र संखुवासभाको दौडाहामा निस्कन लागेका हुन् । नेता सिंह कांग्रेस केन्द्रीय सदस्यहरु बलबहादुर केसी, हृदयराम थानी, सरिता प्रसाईं, पूर्वमन्त्री राजन केसी, संविधानसभा सदस्य दिपक खड्का, काठमाडौं कांग्रेसका…