बर्दघाट । बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नेपाली कांग्रेसबाट नवलपरासी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीका कारण पश्चिम नवलपरासीमा विकासको गति बढेको बताएका छन् । बर्दघाटमा आयोजित एक कार्यक्रममा प्रमु्ख श्रेष्ठले उम्मेदवार चौधरीका कारण नै पश्चिम नवलपरासीमा विकासको गति बढेको भन्दै प्रशंसा गरेका हुन् । स्थानीय नेताहरुको अवरोधका कारण पनि…