प्रधानमन्त्री केपी शर्मा ओली सरकार गठन भएको एक वर्ष पुरा भएको अवसरमा मन्त्रीहरु हेरफेर गर्ने तयारीमा जुटेका छन् । तर, नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने ओलीको यो चाहनामा सहमति जनाएका छैनन् । नेकपानिकट उच्च स्रोतका अनुसार सरकारले यो एक वर्षमा आशातित काम गर्न नसकेको जनगुनासो आउन थालेपछि प्रधानमन्त्री ओलीले केही मन्त्रीहरु हेरफेर…