Logo

राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दलहरू र नागरिक प्रतिनिधिहरूसँग छलफल गर्दै छन् । छलफल दिउँसो १ बजे सिंहदरबारमा सुरु हुनेछ । छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतीकरण रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमालेबाट महासचिव शंकर पोखरेल र महेश बर्तौला, कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव, नेपाली कम्युनिस्ट…