Logo

माधव र प्रचण्डको स्तान्तरणमै संकट

काठमाडौं । ठूलो तामझामका साथ राष्ट्रिय सभागृहबाट पार्टी एकता अभियानको घोषणा गरी प्रदेश तहको एकता घोषणा सभा चुनाव केन्द्रित बनाउँदै अगाडि बढेको नेपाली कम्युनिस्ट पार्टीको संयुक्त संरचना खोज्न थालिएको छ । माओवादी र एकीकृत समाजवादीको जिल्ला र प्रदेश संरचना जोड्न कठिन छैन । तर जिल्लामा अस्तित्व नभएका गोपाल किरातीदेखि नवराज खड्कासम्मको अस्तित्व आफ्नै गृहजिल्लामा देखिँदैन…