Logo

अब देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागेको छ: कुलमान घिसिङ

काठमाडौं । ऊर्जा कुलमान घिसिङले अघिल्लो सरकारले विद्युत् प्राधिकरणबाट निकालापछिको समयलाई आफूले अवसरको रूपमा लिएको बताएका छन्। उज्यालो पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अघिल्लो सरकारसँगको झगडाकै उपहारस्वरुप मन्त्री पद पाएको भन्दै त्यसलाई अवसरकै रुपमा बुझेको पनि बताए । ‘करिब ७ ८ महिना सरकार र कुलमान घिसिङको ठूलो झगडा…