कठमाडौं । राप्रपाले आफ्ना नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्न र मिडियामा बोल्नमा कडाइ गरेको छ । राप्रपा वरिष्ठ नेता उपाध्यक्ष तथा अनुशासन समितिकी अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख तथा राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराएका छन् । ”बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र वृहत्तर हित विपरीत हुने…