Logo

गठबन्धनभित्रका कमजोरीले सरकार निरीह

काठमाडौं । मुलुक निराशामा डुब्दै गएको विश्लेषणसहित गत असारमा कांग्रेस र एमालेले सत्ता गठबन्धनसहितको उद्देश्य राखेर ७ बुँदे समझदारी गरेका थिए । दुई ठूला दलबीचको गठबन्धनलाई त्यतिबेला निराशा चिर्ने राजनीतिक ‘ब्रह्मास्त्र' का रूपमा हेरिएको थियो । तर, सत्ता गठबन्धनभित्रका कमजोरीका कारण त्यो 'ब्रह्मास्त्र' निस्तेज हुँदै गएको छ । तत्कालीन सरकार परिवर्तनलगायतको उद्देश्य राखेर गठबन्धन गर्दा…