Logo

ओली आफैं सरकार अस्थिर बनाउँदै

काठमाडौं । कहिले माओवादी सुप्रिमो प्रचण्डको कथन त, कहिले भारतीय गुप्तचर संस्था ‘रअ’ का हैसियत नखुलेका एक एजेन्टले यति दिनमा सरकार ढल्दैछ भन्ने अमूक अन्तरवार्ताको खण्डन गर्दै हिंडेका, झण्डै दुईतिहाई बहुमतको सरकारका प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली र उनको सरकारका प्रवक्ता लगायत मन्त्रीहरुले खण्डन गर्दै हिंडेका कारण उनीहरुकै कारण सरकारको स्थिरतामा शंका बढेको छ…