काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीकाे अनियमिततासम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिललाई बुझाएको छ । अब सरकारी वकिलले जिल्ला अदालत कास्कीमा अभियोजन गरेपश्चात अदालतले धरौटी वा साधारण तारेखमा छोड्ने आशा उनका समर्थकले गरिरहेका छन् । तर, रवि हिरासतमुक्त हुने कुरा त्यति सहज छैन । कास्कीबाहेक थप ४ जिल्लामा रविविरुद्ध अनुसन्धान…