काठमाडौं । राजनीतिक वृत्तमा नेपाली काँग्रेसका दुई जना र नेकपा (एमाले) का दुई वा तीन जना मन्त्रीहरुलाई हटाइने चर्चा चलेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराको जिल्ला भ्रमण सकेरकाठमाडौं फर्केलगत्तै प्रधानमन्त्रीको निवास बालुवाटारमा दुई नेताबीच यो विषयमा सहमति भएको समाचार श्रोतले बताएको छ । मध्य मंसिरमा चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले…