Logo

रवि लामिछानेको बचाउमा अर्को गल्ती नगर्न माओवादी नेतृत्वलाई लेखनाथ न्यौपानेको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी नेतृत्वलाई रास्वपा सभापति रवि लामिछानेको बचाउमा अर्को गल्ती नगर्ने सुझाव दिएका छन्। माओवादीले सरकारको विरोधमा भोलि काठमाडौंमा प्रदर्शन गर्न लागिरहेको बेलामा सरकारको रंगढंगको तथ्यगत विरोध गर्न आग्रह गरेका छन्। उनले भनेका छन् ‘ओली नेतृत्वको कांग्रेससहितको सरकारको रंगढंगको तथ्यगत विरोध गरौं तर हामी माओवादीले घण्टी अध्यक्षको…