दाङ । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले केपी शर्मा ओली नेतृत्व सरकार नरहने धारणा राखेका छन् । एकीकृत समाजवादी दाङको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका चौधरीे भने, ‘भ्रष्टाचारी जोगाउन बनेको यो गठबन्धन अब छिट्टै भत्किदैछ । प्राकृतिक विपत्तिको पूर्व सुचना पाउँदा पाउँदै सरकार मुकदर्शक बन्यो । काठमाडौँभित्रै त्यत्रो विपत्ति…