काठमाडौं । मंसिर १६ गते निर्धारित स्थानीय तहको उपनिर्वाचनका लागि दलहरूले आन्तरिक तयारी थालेका छन् । यस पटक उपचुनाव हुन लागेका ठाउँमध्ये कीर्तिपुर नगरपालिका सबैभन्दा ठूलो र तीन पद रिक्त भएको स्थानीय तह हो । कीर्तिपुर नगरपालिकामा मेयरसहित वडा नम्बर १ र ४ का वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार…