Logo

सहकारी बचत अपचलनमा रवि लामिछाने दोषी ठहर, कारबाहीका लागि सिफारिस

काठमाडौं । सहकारी संस्थाको बचत अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको संलग्नता पुष्टि भएको निष्कर्षमा संसदीय विशेष छानबिन समिति पुगेको छ । आइतबार दिउँसो २ बजेदेखि सोमबार बिहान ३ बजेसम्म बसेको समितिको बैठकले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई कारबाहीका लागि सिफारिस गरेको एक सदस्यले जानकारी दिए ।…