काठमाडौं । नेकपा (एमाले) पोलिटब्युरो सदस्य महेश बस्नेतले आगमी निर्वाचनमा माओवादी पार्टीसँग सहकार्य नहुने बताएका छन् । सिन्धुपाल्चोक एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियान कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘एमाले पूmटाउने, कहिले यता खेल्ने, कहिले उता खेल्ने प्रचण्डको चरित्र उदाङ्गो भैसकेको छ । अब एमालेले माओवादीलाई बोक्दैन’,–बस्नेतले…