काठमाडौं । राजीनामा बुझाउन बालुवाटार गएका रास्वपाका मन्त्रीहरु त्यसै फर्किएका छन् । राजीनामा पत्र बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नबुझाई फर्किएका हुन् । एक घण्टा बढी छलफल गरेका उनीहरुलाई प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन प्रयास गर्ने बताएपछि रास्वपाका मन्त्रीहरु राजीनामा नबुझाइ फर्किएको बालुवाटार स्रोतले जनाएको छ । उनीहरु राजीनामा दिने तयारीका साथ प्रधानमन्त्री निवास…