काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग विदाई भेटघाट गरेका छन् । सत्ता सहकार्य करिब करिब टुँग्याएको सन्देश प्रवाह गरेर बालुवाटारबाट विदा भएका ओलीले आज बस्ने भनिएको सत्ता गठबन्धनको बैठकमा समेत भाग नलिने भएका छन् । प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनमा गम्भीर संकट आएको थाहा पाएपछि आज सत्ता गठबन्धनका दलका शीर्ष नेताहरुको…