Logo

शाहको राजीनामाले राप्रपा नेताहरु विभाजित, स्वीकृत गरिए पार्टी छाड्ने चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अन्जना शाह रावलको राजीनामाले राप्रपा नेताहरु नै विभाजित भएका छन् । संगठनभित्र चरम असहयोग र काम गर्ने अवस्था नभएपछि अन्जनाले महिला संगठनको अध्यक्षसहित राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी छन् । उनले राजीनामा पत्रमा आफू र आफ्नो परिवार राप्रपाको मतदाता समेत नरहने घोषणा गर्नुले उनको अवस्था…