नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा साताको २० घन्टा काम गर्न पाउने भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणले आज बुधबार सामाजिक सञ्जालमार्फत त्यसबारे जानकारी गराएका हुन् । ‘केही दिनअगाडि नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क सँगको शिष्टाचार भेटमा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको समस्यालाई आत्मसात् गर्दै हप्तामा २० घन्टा भन्दा बढी काम गर्न पाउने वातावरण मिलाउन आग्रह गरेको…