Logo

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक बाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले अतिआवश्यक बाहेकका काममा घरबाट बाहिर ननिस्कन नेपालीलाई आग्रह गरेको छ । राजदूतावासले आइतबार एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घर वा आश्रयस्थलबाट बाहिर ननिस्कन आग्रह गरेको हो । इजरायलमाथि इरानी हमला सुरु भएपछि तेल अबिबस्थित नेपाली दूतावासले यस्ताे सूचना जारी गरेको हो । दूतावासको सूचनामा लेखिएको…