सिड्नी । साउन महिनालाई शिव आराधनाको महिनको रूपमा लिइन्छ । साउन महिनाभर आराध्यदेव महादेवको आराधना गर्ने, सात्विक भोजन गर्ने, हरिया र रंगीचंगी परिधान लगाउने सांस्कृतिक तथा लौकिक प्रचलन रहँदै आएको छ । नेपाली संस्कृती र जिवन पद्दतीको अभिन्न अंग बनेको साउनको शिव आराधनाको परम्परा नेपाली जनसंख्यासँगै विश्वव्यापी बनेको छ। यसै सन्दर्भमा अष्ट्रेलियामा बस्ने नेपालीहरूले पनि…