Logo

सकियो रमजान, आज ईद : दुई वर्पछि हर्षोल्लासका साथ मनाइँदै 

भैरहवा । कोभिड महामारीका कारण प्रभावित बनेकाे ईद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन् । समुहमा मनाइने पर्व विगत दुई वर्षदेखि कोभिड महामारीका कारण मनाउन सकिएको थिएन । याे वर्ष काेभिड सामान्य भएसँगै आज एक आपसमा खुसी साटासाट गरी ईद (इदुलफित्र) देश विदेशमा मनाइँदैछ ।  ईद मुस्लिम समुदायको पवित्र महिना तथा कुरआन अवतरण…