Logo

हरिशयनी एकादशी आज, तुलसी पूजा र चतुर्मास व्रत सुरु

काठमाडौं। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा आजदेखि सनातन हिन्दू धर्मावलम्बीले चतुर्मास व्रत तथा तुलसीको विशेष पूजा–आराधना सुरु गरेका छन्। घर–घरमा तुलसीको बिरुवा सार्ने, पूजा गर्ने र भगवान् विष्णुको आराधना गर्ने परम्परा आजदेखि प्रारम्भ हुन्छ। वैदिक परम्पराअनुसार ज्येष्ठ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवा आज तुलसीको मोठमा सारिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) सम्म…