Logo

आज २०७८ मंसिर १३ गते सोमबारको राशिफल

आज २०७८ म‌ंसिर १३ गते सोमबार । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ । बृष अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ।…