Logo

हेर्नुहोस् वि.सं.२०७७ साल मंसिर ०७ गते आईतबारको राशिफल

वि.सं.२०७७ साल मंसिर ०७ गते । आईतबार । ईश्वी सन् २०२० नोभेम्बर २२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–अष्टमी,४९ घडी ३१ पला,रातको ०१ बजेर २० मिनेट उप्रान्त नवमी । नक्षत्र–धनिष्ठा,२२ घडी ३४ पला,दिउसो ०३ बजेर ३३ मिनेट उप्रान्त शतभिषा ।…