काठमाडौं । २०७९ कार्तिक २२ गते मंगलवार, पूर्णिमा तिथि, कार्तिक शुक्लपक्षनेपाल संवत ११४३, सूर्योदय ६:२० र सूर्यास्त ५:१३ मेष– हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला…