Logo

२०७९ असोज २९ गते शनिबारकाे राशिफल

आज २९ असोज २०७९, शनिबार । १५ अक्टाेबर सन् २०२२ । षष्ठी, कार्तिक कृष्णपक्ष, कौलागा, ११४२ ने.सं. । सूर्योदय ६:०४ मा हुने छ भने सूर्यास्त १७:३३ मा हुने छ । आज ग्रा मीण महिला दिवस परेकाे छ । यस्ताे छ आजकाे तपाईँकाे भाग्य मेष–परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ…