Logo

आर्थिक अभावमा महिलाले संस्कृत पढ्न सकेनन्

झापा । महिलाहरुले संस्कृत पढ्नु हुन्न भन्ने पुरानो मान्यतालाई चुनौती दिँदै छ वर्षअघि वरिष्ठ साहित्यकार स्व रोहिणीविलास लुइँटेलले ग्रार्गी वाङ्मय प्रतिष्ठान नै स्थापना गरेर महिलालाई पढाउनु सुरु गरेका थिए । हाल आर्थिक अभावका कारण प्रतिष्ठानले पढाइलाई पनि निरन्तरता दिन नसकेको जनाएको छ । अर्जुनधारा नगरपालिका–९ मा स्थानीय दाता मेघनाथ लुइँटेलले दिएको एक कठ्ठा जमिनमा विसं…