Logo

कुशेऔंशी : गाेकर्णेश्वरमा पितृलाई सम्झनेहरुकाे भीड (फाेटाेफिचर)

काठमाडाैं । आज कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिन । यस पर्वमा छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा कपडा उपहार दिएर सम्मान आदरभावका साथ मुख हेर्ने चलन प्राचीन कालदेखि चलिआएको छ । बुबाबाट आशिर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वासका आधारमा विभिन्न कारणले घरबाट टाढा रहेका छोराछोरीले समेत समय निकालेर घरमा…