Logo

सिंहलाई नयाँ ज्ञान सिक्ने मौका, कन्याको रोकिएका काम बन्ने

काठमाडौं । २०७९ भदौ ०७ गते मंगलवार, 23 August, 2022, एकादशी तिथि, भाद्र कृष्णपक्षनेपाल संवत ११४२, सूर्योदय ५:३८ र सूर्यास्त ६:३३ मेष– अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् ।समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।प्रतिस्पर्धामा केही…