काठमाडौं । २०७९ साउन ०७ गते शनिवार, दशमी तिथि, श्रावण कृष्णपक्षनेपाल संवत ११४२, सूर्योदय ५:२३ र सूर्यास्त ६:५६ मेष– अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् । हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा…