Logo

ओमोडाको ब्रान्ड एम्बेसडरमा दीपेन्द्रसिंह ऐरी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरी ओमोडा एण्ड जेकोको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । नेपालका लागि ओमोडा एण्ड जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ऐरीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा आज उनलाई ओमोडा फाइभको साँचो हस्तान्तरण समेत गरेकाे हाे । ऐरी हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को…