काठमाडौं । प्रिसिजन टुर अन्तर्गत अमेरिकामा भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३-० ले पराजित गरेको छ । सकर च्यामपियनसिप टुर अन्तर्गत भएको खेलमा बार्सिलोनाले रियलमाथि सानदार जित हात पारेको हो । एटी एण्ड टी स्टेडियममा भएको खेलमा बार्सिलोनाका लागि उसमान डेम्बेलेल खेलको १५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि रियलले बराबरी गर्ने…