काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको रोमाञ्चक खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा जापान ब्राजिलसँग २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। जितसँगै पाँच पटकको विश्वविजेता ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको छ। ह्युस्टनमा सम्पन्न खेलमा जापानले २९औँ मिनेटमा काइशु सानोको गोलमार्फत अग्रता लिएको थियो। तर दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट पुनरागमन गर्दै…