काठमाडौं । घरेलु टोली मलेसियाविरुद्धको चौथो खेलमा नेपाल पराजित भएको छ । पाँच खेलको महिला टी–ट्वान्टी सिरिजअन्तर्गत शनिबार भएको खेलमा घरेलु टोलीले ४ विकेटको जित दर्ता गरेको हो । जितसँगै मलेसियाले पाँच खेलको सिरिजमा २–२ को बराबरी गरेको छ । नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले निर्धारित २० ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा…