काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'सी' को खेलमा स्पेनिस क्लब बार्सिलोना जर्मन क्लब बार्यन म्युनिखसँग पराजित भएको छ । एलेनाज एरेनामा सम्पन्न खेलमा घरेलु टोली बार्यनले बार्सिलोनामाथि २-० गोलको सहज जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५० औं मिनेटमा लुकास हेर्नान्डेजले जोसुवा किममिचको पासमा गोल गर्दै खेलमा…