Logo

पिएम कपमा आशिफ शेखको दोहोरो शतक

काठमाडाैं । एपिएफका ओपनर आसिफ शेखले पिएम कप इतिहासमै पहिलो दोहोरो शतक प्रहार गरेका छन् । आसिफले वीरगन्जस्थिति टिबी शाह क्रिकेट मैदानमा मधेश प्रदेशविरुद्ध दोहोरो शतक पूरा गरेका हुन् । उनले १ सय ३७ बलमा २ सय रन पूरा गरे ।