Logo

रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौँ । स्पेनिस पावर हाउस रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलम रियलले बेन्फिकालाई २–१ गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो । रियल समग्रमा ३–१ गोलले विजयी भयो । रियलको जितमा ओरेलियन चुआमेनीले १६औँ र भिनिसियस जुनियरले ८०औँ मिनेटमा गोल गर्नुभयो । यसअघि बेन्फिकाका…