काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बुधवार) घरेलु टोलीसँग खेल्दै छ । दोस्रो एकदिवसीय अन्तर्गत नेपालले बुधवार क्यानडाको सामना गर्न लागेको हो । किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको हो । पहिलो एकदिवसीय भने निरन्तरको…