Logo

‘फिफा विश्वकप’को खेल तालिका यस्तो छ नेपाली समयअनुसार

काठमाडौं । कतारमा हुने विश्वकप फुटबल २०२२ को समूह टुङ्गो लागि सकेको छ । बिभिन्न आठ समूहमा ३२ टोलीलाई बाँडफाँड गरिएको छ । विश्वकपक छनोटको फुटबलमा ‘ग्रुप अफ डेथ’ ‘ई’ रहेको छ । कतारको राजधानी दोहामा हुने प्रतियोगिताका लागि कुन समूह बलियो भन्ने चर्चा चल्न थालेको छ । नोमेम्बार २१ बाट सुरु हुने प्रतियोगिताको पहिलो…