Logo

आईपीएल : गुजरातमाथी पञ्जावको जीत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ। मुम्बईमा मंगलवार राति गुजरातलाई पन्जाब किङ्सले ८ विकेटले हराएको हो । गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर १ सय ४५ रन बनायो । यस अघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट…