काठमाडाैं । पूरा मानवजातिमाथि नै संकट निम्त्याउने गरी कोभिड- १९ को महामारी सुरु हुँदा अघिल्लो वर्ष जनजीवन निक्कै कष्टकर थियो । मानिसले मानिसलाई भेट्न डराउनु पर्ने अवस्था सृजना भयाे । पूरा विश्वभर सामान्य जनजीवन बर्जित हुँदा जमघट हुने सबैखाले क्रियाकलाप बन्द थिए । खेलकुद कोभिड १९ को सबभन्दा ठूलो तारो थियो । घरघरमै थुनिएका निराश मानिसहरूलाई मन…