Logo

६ गोल भएको खेलमा भिल्ला र लिड्सको बराबरी

काठमाडौं । ६ गोल भएको खेलमा एस्टन भिल्ला र लिड्स युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।  इंग्लिस प्रिमियर लिग फुटबलको आफ्नो २२औं खेलमा दुबै टोलीले जितको प्रयास गरेपनि सफल भएनन। भ्रमणकारी टोली लिड्सले खेलमा अग्रता बनाएको थियो । खेल बुधबार राति भएकाे हाे । लिड्सका लागि डानियल जेम्सले दुई गोल गर्दा डियगो लोरेन्टेले एक गोल…