Logo

राष्ट्रिय महिला लिग स्थगित

काठमाडौं, अखिल नेपाल फुटबल संघ (एन्फा)ले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको राष्ट्रिय महिला लिग स्थगित गरेको छ ।  कोभिड–१९ को तेस्रो संक्रमण (ओमिक्रोन) बढ्दै गएपछि एन्फा राष्ट्रिय महिला लिग निर्धारित समयमा नगर्ने र हाललाई स्थगित गर्ने निर्णयमा पुगेको हो ।  एन्फाले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै प्रतियोगिता स्थगित भएको जनाएको हो । यस्तै एन्फाले…