Logo

एसीसी यु-१९ एसिया कप : नेपाललाई श्रीलंकाको विशाल लक्ष्य

दुई ब्याट्स म्यानले अर्धशतक बनाएपछि एसीसी यु-१९ एसिया कपको दोस्रो खेलमा श्रीलंकाले नेपाललाई जितका लागि ३२३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। युएईको सारजाहमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले सदिश राजापाक्ष र चामिन्दु विक्रमसिंघेको शतक मद्दतमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२  रन बनाएको हो । श्रीलंकाका सदिश राजापाक्षले सर्वाधिक १३१ रन बनाए । यस्तै,…