युएईबिरुद्धको सिरिजमा जित निकालेर स्वदेश फर्केको नेपाली क्रिकेट टोलीलाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ । क्रिकेट समर्थन र राष्ट्रिय खेलकुद परिषदले खेलाडीको भब्य स्वागत गरेको हो । यूएईबिरुद्धको एक दिवशीय र टी–२० सिरिज जितेपछि नेपाली टोली दिउँसो ३ः५० मा त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलमा आइपुगेको थियो । टोलीलाई स्वागत गर्न राखेपका सदस्य सचिव केशव…