Logo

अभिनाश र पारस दाइलाई बधाई दिन चाहन्छु : सन्दीप लामिछाने

यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टिम भोलि स्वदेश फिर्ता हुने भएको छ । २ साताअघि तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेल्न गएको नेपाली टोली दुवै सिरिज २–१ ले जितेर फर्कन लागेको हो । नेपाली क्रिकेट टिम भोलि अपरान्ह साढे ३ बजे काठमाण्डौ आइपुग्ने छ । नेपालले सिरिज…