पोखरा । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको मापदण्ड विपरीत बजेट बनाएपछि गण्डकीमा तनाव भएको छ । आयोगले राजश्व बाँडफाँट र आन्तरिक आम्दानीको १२ प्रतिशतभन्दा बढी आन्तरिक ऋण लिन नपाउने व्यवस्था छ । तर गण्डकी सरकारले करिब १४ प्रतिशत ऋण प्रस्ताव गरेको छ । १ अर्ब ७२ करोड ऋण लिन पाउनेमा सरकारले २ अर्ब लिएको…