जनकपुरधाम । मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको हो । २०७८ साल माघ ३ गतेका दिन प्रदेश सभाको बैठकबाट प्रदेश राजधानी तोकिएको र प्रदेशको नामकरण गरिएको सम्झनामा स्वाभिमान दिवस मनाउन लागिएको मधेश सरकारका प्रवक्ता समेत रहेका गृहसञ्चार तथा कानुन मन्त्री…